"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(नयाँ पृष्ठ: समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको त...)
 
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ।
 
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजे48डका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
<ref>http://www.nepalcaportal.org/</ref>
{{stub}}
 
==सन्दर्भ==
{{reflist}}
[[category:जीवनी]]
[[category:संविधान सभा सदस्य]]
[[category:नेपाली राजनीतिज्ञहरू]]
{{stub}}
[[category:जीवित नेपालीहरू]]
[[category:कम्युनिष्ट सभासद]]
१८,४२६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/63967" बाट अनुप्रेषित