पङ्क्ति ४२६:
नमस्ते Raju Babu ज्यू,
नेपालका प्रदेशहरूको नामकरण पूर्ण नभएसम्म प्रदेश नं. अनुसारको गाउँपालिकाहरू अथवा नगरपालिकाहरू लेखमा श्रेणीकृत गर्नु हाललाई उपयुक्त नहुने मेरो ठहर रहेको छ । निकट भविष्यमा प्रदेशको नामाकरण भएपश्चात ती सबै श्रेणीका लेखहरूलाई पुन: नयाँ श्रेणीमा जोडिने हुनाले त्यस समय फेरी सो कार्य थपिनेछ । बोटहरूको निसक्रियताले गर्दा नेपाली विकिपिडियामा श्रेणीको कामहरू धेरै अपूरो रहेको यहाँलाई जानकारी नै होला । धन्यवाद--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:१३, ८ मे २०१८ (युटिसी(UTC))
:[[User:बिप्लब आनन्द]] सर, प्रदेश नं. १ को नामाकरण भएपछि ति ८८ गाउँपालिकाहरूलाई पुनः संबंधित श्रेणीमा श्रेणीकरण गर्न म जिम्मेवार हुने छू। जस्तो की मैले अंग्रेजी विकिपीडियामा गरेको छु त्यहाँ प्रदेश नं. १ का सबै ८८ गाउँपालिकागाउँपालिकाहरू लेखिएर तयार छन्, तर नेपाली विकिमा पूरा छन् कि छैनन् बारे म sure हुन सकिन so मैले श्रेणीकरण गरेर हेर्न खोजेको they are completecompleted or not on Nepali wiki! [[User:Raju Babu|&nbsp;👤<span style="background:transparent;padding:4px;color:blue;text-shadow:grey 0.2em 0.2em 0.3em">'''Raju'''</span>]][[user talk:Raju Babu|💌]] ११:४१, ८ मे २०१८ (युटिसी(UTC))