"बृहदारण्यक उपनिषद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: नेपालका चाड पर्वहरू श्रेणलाई नेपालका चाडपर्वहरूसंग साट्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{हिन्दुधर्म ‎ }}
'''बृहदारण्यक उपनिषद''' महत्वपूर्ण [[उपनिषद्|उपनिषद]] हो जसको प्रमुख [[ऋषि]] [[याज्ञवल्क्य]] हुन्। सामवेदीय तलवकार ब्राह्मण अन्तर्गत वर्णित यो उपनिषद् महत्त्वपूर्ण छ। यसको शैली अत्यन्त क्रमबद्ध र युक्तिपूर्ण छ। यसमा तत्त्वज्ञान र तदुपयोगी कर्म तथा उपासनाहरूको सुन्दर वर्णन छ्। यो अत्यन्त प्राचीन [[उपनिषद्|उपनिषद]] हो यस्मा [[ब्रह्म]],[[माया]], [[ईश्वर]],[[अविद्या]],[[जीव]] तथा जगत् [[ब्रह्माण्ड]]को बारेमा विशेष कुराहरू छन् | अतः यो [[दार्शनिक]] उपनिषद हो |यस्मा [[आदि शंकराचार्य]] द्वारा भाष्य पनि लेखिएको छ ।
 
 
{{सन्दर्भ}}