"सेतो झिंगा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सेतो झिंगा''' हेम्पिट्रा अन्तर्गत पर्ने साना (करिब १ मिमि आकारका) चुसुवा कीरा हुन् । विशेषत: कृषिमा यसले बालीका पातका तल बसी रस चुसी क्षति पुर्याउने गर्छ जसले गर्दा बिरुवा पहेँलिने र ओइलाउने हुन्छ । यसका पखेटाका रङ प्राय चम्किला-सेता हुन्छन् ।
 
==यो पनि हेर्नुहोस्==
{{किराहरू}}
==सन्दर्भ सामग्री ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/सेतो_झिंगा" बाट अनुप्रेषित