"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''रोकथाम'''
 
एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (Oct 20, 20182017) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ । एसको नाम शिंग्रिक्स राखिएको छ ।
[[Image:A Course of Shingles diagram.png|right|
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/639218" बाट अनुप्रेषित