"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''रोकथाम'''
 
एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (Oct 20, 2018) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ । एसको नाम शिंग्रिक्स राखिएको छ ।
 
[[Image:A Course of Shingles diagram.png|right|
|
|}
erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]एसका बारे मा थप विस्तृत जानकारी का लागि [http://niroginepal.com/ne/disease/%E0%A4%9C%E0%A4%A8%E0%A5%88-%E0%A4%96%E0%A4%9F%E0%A4%BF%E0%A4%B0%E0%A5%8B-shingles-herpes-zoster/ जनै खटिरो] मा पनि हेर्न सक्नुहुने छ ।{{ठुटोCommonscat|Herpes zoster}}
{{Commonscat|Herpes zoster}}
 
[[श्रेणी:रोग]]
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/639217" बाट अनुप्रेषित