"प्रदूषण" का संशोधनहरू बिचको अन्तर

link
(प्रदुषण)
 
(link)
प्रदुषण भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पा“च भौतिक तत्वहरू [[पानी]], [[हावा]], माटो, आगो र आकास -[[अन्तरिक्ष]]) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरुको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव लाइ नै प्रदुषण भनिन्छ ।
ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई कर्कस अनि र्झकाे लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/639182" बाट अनुप्रेषित