"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

साकेला सिली
सा Reverted 2 edits by 27.34.16.138 (talk) identified as vandalism to last revision by Dskoich. (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति १:
[[चित्र:Sunuwar-udhauli-2014.jpg|thumbnail|right|सुनुवारचण्डी साकेलानाच सिली (उधौली)]]
== चण्डी नाच ==
नेपालको पुर्वी पहाडको वल्लो किरातकिराँत, माझ किरातकिराँत र पल्लो किरातकाकिराँतका [[सुनुवार]] र [[राई]] जातिका विभिन्न चाडहरुचाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड साकेलासाकेवा हो ।हो। जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गरेर खाने समय भनिन्छ । त्यसै गरि बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा ([[उधौली]]) वा बसिखाने समरी भनिन्छ ।
यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयौं ब्यक्तीहरु नाच्दछ्न् । तर राईहरुको ताल एउटै हुन्छ भने [[सुनुवार]]हरुको 12 ताल हुन्छ । बाल, युवा, वृद्ध सबै नाच्दछ्न् । यो नाच [[सुनुवार]]हरु चण्डीथानमा र प्रतेक घर-घर मा घुमी-घुमी नाचिन्छ भने [[राई]]हरु साकेलाथानदेविथान वरिपरि गोलाकार भएर नाचिन्छ । थोरै जना नाच्ने भएमा पंक्ति भएर नाच्दछ्न् । नाच्नेहरुको पंक्ति भित्र एक नायक तथा नायिका हुन्छ्न् जसले सेतो फेटा बाँधेको हुन्छ । वोरिपरी घुमिघुमी नाचिने यो चण्डी नाचमा आआफ्नो जातिय भेष भुषाका हातमा झुम्के रुमाल फुलपाती लिएर नाचिन्छ ।
ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर खान योग्य होस, उभौलीमा लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रात-दिनरातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।
# चण्डीथान [[सुनुवार]]हरुको भने: प्रतेक गा. बि. स. मा एउटा-एउटा चण्डीथान हुन्छ, [[सुनुवार]]हरु चण्डीथानमा गएर नाच-नाचिने हुनाले यसलाई सुनुवारहरुले चण्डी नाच भन्ने गरिन्छ
 
# देविथान [[राई]]हरु
==यि पनि हेर्नुहोस्==
{{नेपालका परम्परागत नृत्यहरू}}
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित