"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

साकेला सिली
पङ्क्ति १:
[[चित्र:Sunuwar-udhauli-2014.jpg|thumbnail|right|चण्डीसुनुवार नाचसाकेला (उधौली)सिली]]
== चण्डी नाच ==
नेपालको पुर्वी पहाडको वल्लो किरात, माझ किरात र पल्लो किरातका [[सुनुवार]] र [[राई]] जातिका विभिन्न चाडहरु मध्य प्रमुख रुपमा मानिने चाड साकेला हो । जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गरेर खाने समय भनिन्छ । त्यसै गरि बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा ([[उधौली]]) वा बसिखाने समरी भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित