"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७३:
== नामको उत्पति ==
 
भारतको दुई आधिकारिक नाम छन्- [[हिन्दी]]मा '''भारत''' र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा '''इंडिया''' (''India'')। इंडिया नामको उत्पत्ति [[सिन्धु नदी]]को [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] नाम "इंडस"(Indus) बाट भएको हो। भारत नाम, एउटा प्राचिन हिन्दु सम्राट '''[[भरत (भागवत)|भरत]]''' जुन कि [[मनु]]को वंशज [[ऋषभदेव]]को ज्येष्ठ पुत्र थिए तथा जसको कथा [[श्रीमद्भागवत् पुराण|श्रीमद्भागवत महापुराण]]मा छ,को नामबाट लिएको हो। भारत (भा + रत) शब्दको अर्थ हो '''आन्तरिक प्रकाश वा विदेक-रूपी प्रकाशमा लीन''' हो। एउटा तेस्रो नाम [[भारत|हिन्दुस्तान]] पनि छ जसको अर्थ ''हिन्द(''हिन्दू'')को भूमि'' हो जुन प्राचीन कालमा ऋषिहरू द्वारा दिएको थियो। प्राचिन कालमा यो कमै चलनमा थियो कालान्तरमा यो [[अरब]]/[[इरान|ईरान]] मा धेरै प्रचलित भयो। भारतमा यो नाम [[मुगल]]काल साम्राज्यकाल देखिनै धेरै प्रचलित भयो यद्यपि यसको समकालीन उपयोग कम र प्रायः उत्तर भारतको लागि हुन्छ। यस अतिरिक्त भारतवर्षलाई वैदिक कालदेखिनै [[आर्यावर्त]] "जम्बूद्वीप" र "अजनाभदेश"को नामबाट पनि जानिन्छ। धेरै पहिला यो देश 'सुनको चरा' नामले पनि जानिन्थ्यो।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित