"ग्रेट ब्रिटेन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
links
पङ्क्ति ३५:
 
=== युरोपियन युनियनबाट अलग ब्रेक्जिट ===
बेलायत [[युरोपेली संघ|युरोपियन युनियनबाटयुनियन]]बाट अलग हुने पहिलो राष्ट्र बनेको छ।
 
युरोपीयन युनियनमा रहने या न रहनेबारे भएको जनमत संग्रहमा अलग हुने पक्षमा ५२ प्रतिशत भोट परेपछि बेलायतले युरोपियन युनियनलाई ‘डिभोर्स’ दिएको हो।बिहिवार भएको जनमत संग्रहमा बेलायतमा इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भयो भने रहनुपर्छ भन्ने पक्षमा ४८ प्रतिशतले मतदान गरेका छन् ।
 
वेल्स र मिडल्यान्ड्सका अधिकतम मतदाताले बेलायत युरोपियन युनियनबाट अलग हुनु पर्नेमा भोट दिएका थिए भने [[लण्डन|लन्डन]], [[स्कटल्यान्ड|स्कटल्याण्ड]][[उत्तरी आयरल्याण्डकाआयरल्याण्ड]]का धेरै मतदाताले युरोपीय युनियनमा नै रहनु पर्ने पक्षमा उभिए ।
 
विश्लेषक तथा अर्थविदहरुको भनाईलाई आधार मान्ने हो भने युरोपियन युनियनबाट बेलायत अलग भएपछी बेलायतको राजनीति र अर्थव्यवस्थामा नाटकीय प्रभाब पर्ने छ। यसको प्रभाब बेलायत मात्र नभई सिंगो युरोपियन राष्ट्रमा समेत पर्ने उनीहरुको भनाइ रहेको छ ।
पङ्क्ति ४६:
 
=== सिरियामा हवाई आक्रमण ===
सिरियामा[[सीरिया|सिरिया]]मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]], बेलायत र फ्रान्सले[[फ्रान्स]]ले संयुक्त रूपमा हवाई आक्रमण सुरु गरेका छन् ।
 
ती सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतिको कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको बताइएको छ । अमेरिकाको नेतृत्वमा शनिबारबाट सुरु भएको सो आक्रमणमा विशेषगरी राजधानी दमासकसलाई लक्षित गरिएको छ । अमेरिकी राष्ट्रपति [[डोनाल्ड ट्रम्पलेट्रम्प]]ले सिरियामा आक्रमणका लागि आफूले निर्देशन दिएको बताइसकेका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकाले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।
 
उनले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको स्वीकारेका छन् । तीनवटै देशका संयुक्त सेनाले आक्रमण गरिरहेका छन् ।  आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकाले त्यसको क्षति र अन्य विवरण भने सार्वजनिक भइसकेको छैन । तर, दमासकस वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको एजेन्सीले अनुमान गरेका छन् ।
पङ्क्ति ६३:
अर्थतन्त्रको आकार मापनका लागि विभिन्न तरिका भएको हामोन्डले बताए । अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टुबरमा प्रकाशित गरेको जीडीपी प्रक्षेपणमा भनिएको उनले बताए । कोषको तथ्यांकअनुसार विश्वव्यापी अर्थतन्त्रको २०१७ को वर्गीकरणमा फ्रान्सले बलायतलाई झिनो अन्तरले उछिनेको देखाएको छ । फ्रान्स र बेलायतबीचको अन्तर आगामी वर्ष झन् फराकिलो हुने अपेक्षा गरिएको छ ।
 
विश्वव्यापी अर्थतन्त्रको वर्गीकरणमा फ्रान्सले[[फ्रान्स]]ले बेलायतलाई उछिनेको २०१३ पछि यो पहिलो पटक भएको कोषले जनाएको छ ।
 
बेलायती अर्थतन्त्र ओरालो लाग्नुमा मुलुकले २०१६ को जुनमा गरेको युरोपेली अर्थतन्त्र छोड्ने पक्षमा गरेको निर्णय प्रतिविम्बित गरेको छ । पाउन्डमा नाटकीय रूपमा गिरावट आएको छ । उपभोक्ता खर्च ओरालो लागेको छ र मूल्य वृद्धि भएको छ ।
पङ्क्ति ७३:
ब्रेक्जिटको वार्तामा बेलायतको नेतृत्व गरेका डेभिड डेभिसले देशको अर्थतन्त्र विश्वमा पाँचौ ठूलो भएको टिप्पणी सेप्टेम्बरमा गरेका थिए ।
 
बेलायत थप ओरालो लाग्ने अपेक्षा गरिएको छ । भारतले[[भारत]]ले आगामी २०१९ मा फ्रान्स र बेलायत दुवैलाई उछिन्ने अपेक्षा गरिएको छ ।
 
हाल विश्वकै ठूलो अर्थतन्त्रका रूपमा रहेको अमेरिकी अर्थतन्त्रको आकार १९.४ ट्रिलियन डलर छ । दोस्रोमा ११.९ ट्रिलियन डलरसहित चीन छ भने ४.९ ट्रिलियन डलरसहित [[जापान]] तेस्रोमा छ । जर्मन अर्थतन्त्रको आकार ३.७ ट्रिलियन डलरसहित चौथोमा छ । फान्स र बेलायतपछि सातौं स्थानमा भारतीय अर्थतन्त्र रहेको छ । हाल भारतको अर्थतन्त्रको आकार २.४ ट्रिलियन डलर छ ।
 
== धर्म ==