"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।{{Infobox disease
{{Infobox disease
| Name =जनै खटिरा
| ICD10 = {{ICD10|B|02||b|00}}
"https://ne.wikipedia.org/wiki/जनै_खटिरा" बाट अनुप्रेषित