"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

intro
image
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[चित्र:Bloodvessel.jpg|alt=रक्तप्रवाहमा अवरोध|thumb|300x300px|मुटुका धमनी]]
'''कोलेस्टेरोल''' शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा [[कलेजो]]मा हुन्छ।स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोर शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।
 
Line ३३ ⟶ ३४:
== ट्राइग्लाईसेराइडले पनि हृदयघात हुन सक्छ ==
 
प्रकृतिमा धेरैजसो चिल्लो पदार्थहरू ट्राइग्लाईसेराइडको रूपमा रहेका छन्। ट्राइग्लाईसेराइड खाद्यपदार्थहरूबाट र शरीरभित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरूको रगतमा कोलेस्टेरोलका साथमा ट्राइग्लाईसेराइडको पनि वृद्धि भएमा हृदयघातको सम्भावना बढ्छ। बढेको ट्राइग्लाईसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।यस अवस्थामा कम चिल्लो, कम प्रशोधित कार्बोहाइड्रेट तथा कम चिनी तर बढी फाइबरयुक्त आहार लिनर्ुपर्छ। पकाउने तेल दैनिक ५-१० ग्राम मात्र प्रयोग गर्नुपर्छ। तेलमा र्सर्ूयमुखीर्सयमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्नु उपयुक्त हुन्छ। चिल्लोमा तारेका खाना जस्तै- परौठा, समोसा, पुरी, दालमोठ आदि खानु हुँदैन। यस्तै प्रशोधित कार्बोहाइड्रेट जस्तै- चिनी, गुड, जाम, मह, जुस, चकलेट, मैदाको रोटी, सुजी, सेतो पाउरोटी, बिस्कुट, चाउचाउ, माकारोनी आदि खानुहुँदैन।
 
त्यसै गरी सोडाबाहेक कुनै पनि कोक, फ्यान्टा, पेप्सीजस्ता पेयपदार्थ नपिउनु राम्रो हुन्छ। साथै अल्कोहलयुक्त पेयपदार्थ पनि पिउनुहुँदैन। बटर, क्रिम, चीज, आइसक्रिम तथा अन्य क्रिमयुक्त खाना, बंगुर र खसीको मासु नखाने तर बोसो नभएका कुखुरा र माछा खाए हुन्छ। काजु, बदाम, ओखर तथा ड्राइप|mुट्स खानुहुँदैन। पर्ूणा गहुँको पीठो -प्रशोधन नगरिएको), गहुँको रोटी, गेडागुडी, खस्रो चामल, सागपात, हरियो तरकारी, फलफूल, उच्च फाइबरयुक्त खाना प्रशस्त खान सकिन्छ।
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित