"ढ्याङ्ग्रो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
{{नेपालका बाजाहरू}} थप
पङ्क्ति १:
{{Orphan|date=मार्च २०१३}}
 
[[File:Dhyangro.jpg|thumb|200px|right|ढ्याङ्ग्रो]]
'''ढ्याङ्ग्रो''' नेपाली समाजमा कुनै मान्छे बिमारी भएमा बिमार निको पार्न [[धामी]], [[झाँक्रि]]द्वारा प्रयोग गर्ने बाजा हो । गोलाकार काठमा प्वाल पारेर दुवैपट्टी छालाले मोरेर समाउनका लागि त्यो काठमा बिंड लगाएर ढ्याङ्ग्रो बनाइन्छ । विशेषगरी राती धामी अथवा झाँक्रिले चिन्ता बस्दा ढ्याङ्ग्रो बजाउने गर्छन् । यो बाजा मृत्यु संस्कार र पूजामा पनि बजाइन्छ । यसको ताल आफ्नै प्रकारको हुन्छ । ढ्याङ्ग्रो बजाउँदा बेतका [[गजो]] प्रयोग गरिन्छ ।
{{stub}}
 
==सन्दर्भ सामग्रीहरू==
[[श्रेणी:बाजा]]
{{reflist}}
 
==बाहिरी कडीहरू==
 
 
{{stub}}
{{नेपालका बाजाहरू}}
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:बाजा]]
[[श्रेणी:नेपालका परम्परागत बाजाहरू]]
[[श्रेणी:बाजाहरू]]
[[श्रेणी:नेपालको संस्कृति]]
[[श्रेणी:लोकसंस्कृति]]
"https://ne.wikipedia.org/wiki/ढ्याङ्ग्रो" बाट अनुप्रेषित