"रणजोर थापा" का संशोधनहरू बिचको अन्तर

ज्यादा प्रयोग भएको नाम
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: अनुप्रेषण हटाइयो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
#REDIRECT [[रणजोर सिंह थापा]]
{{Infobox Officeholder
| honorific-prefix = '''श्री काजी'''
| name = रणजोर थापा
|image =
|caption =
|allegiance = {{flagicon|नेपाल}} [[नेपाली]]
|rank = काजी
|battles = [[नेपाल-अंग्रेज युद्ध]] (जैथक, नाहन), सिन्धुलीगढी
|birth_date =
|birth_place = [[नेपाल]]
|death_date =
| death_place =
|religion = [[हिन्दु]], [[क्षेत्री]]
|relations = [[भीम सिंह थापा]] (हजुरबुवा)<br>[[अमरसिंह थापा]] (बुवा)<br> [[रणध्वज थापा]] (दाजु)<br>[[नरसिंह थापा]] (दाजु)
}}
'''रणजोर थापा''' [[जैथकको युद्ध]]मा सैनिक कमाण्डर थिए । उनी बडाकाजी [[अमरसिंह थापा]]का छोरा थिए। पितासँगै [[नेपाल अंग्रेज युद्ध]] लडेका थिए ।
 
==कार्य==
जैथकमा दल खडा गरी नाहनतिर हेरविचार गर्दै थिए । २५ डिसेम्बर, १८१४ मा जनरल मार्टिन्डेलले हमला गरे । अङ्ग्रेजी जनरल मार्टिन्डेल र जनरल लुडलो दुवै पराजित भयो ।
दोस्रो लडाईँमा अङ्ग्रेज जनरल अक्टरलोनीले मलाउँमा रहेका पिता [[अमरसिंह थापा]]सँग रहको नेटवर्क विच्छेद गरे। त्यसपछि अङ्ग्रेजी धुर्त्याइँसामु रणजोर असफल भए। त्यो ठाउँ छाडी सिन्धुलीगढी पुगेर बुवालाई सहयोग गरेका थिए र नेपालले सन्धि गर्यो ।<ref>http://www.nepalarmy.mil.np/history.php?page=two</ref>
==स्रोत==
{{टिप्पणीसूची}}
==यो पनि हेर्नुहोला==
#REDIRECT *[[रणजोररणवीर सिंह थापा]]
*[[उजीर सिंह थापा]]
 
[[श्रेणी:नेपालको एकीकरणकाल]]
"https://ne.wikipedia.org/wiki/रणजोर_थापा" बाट अनुप्रेषित