"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६९:
==कार्य जीवन==
 
शरदाशारदा शर्माले नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भई कार्य गरिन् । उनले परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय [[भारत]]को [[नयाँ दिल्ली]]मा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत भई सेवा गरिन् ।<ref name="rabinsxp"/> जागिरबाटनै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा फराकिलो दृष्टिकोण बनाउनुका साथै घर चलाउन सजिलो भएको उनको अनुभव छ ।<ref name="livenepalnews"/>
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित