"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २०:
 
== भूगोल ==
[[चित्रImage:ChhatisgarhMap Chhattisgarh state and districts.png|thumbright|250pxyjumb|left400px|भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरू।]]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा [[मध्यप्रदेश]]को [[रीवां]] संभाग, उत्तर-पूर्वमा [[उडिसा|उडीसा]] र [[बिहार]], दक्षिणमा [[आन्ध्र प्रदेश]] र पश्चिममा [[महाराष्ट्र]] राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरूले घेरियेको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ क्षेत्रको बीचमा [[महानदी]] र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि.मी. चौडा र ३२२ कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा [[शिवनाथ]]को दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन [[रायपुर]], [[दुर्ग]] र [[बिलासपुर]] जिल्लाहरूको दक्षिणी भागमा।
[[धान]]को भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित