"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६६:
==शिक्षा==
 
शारदा शर्माले १३ वर्षको उमेरमा कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, प्याफलबाट एसएलसी उत्तीर्ण गरिन् ।<ref name="livenepalnews"/> उनले विज्ञान विषय अन्तर्गत प्राणीशास्त्रमा स्नातक र नेपाली भाषा र साहित्यमा स्नातकोत्तरको अध्ययन गरेकी छन् ।<ref name="srrasta"/><ref name="pallawa"/>
 
==कार्य जीवन==
 
शरदा शर्माले नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भई कार्य गरिन् । उनले परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय [[भारत]]को [[नयाँ दिल्ली]]मा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत भई सेवा गरिन् ।<ref name="rabinsxp"/> जागिरबाटनै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा फराकिलो दृष्टिकोण बनाउनुका साथै घर चलाउन सजिलो भएको उनको अनुभव छ ।<ref name="livenepalnews"/>
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित