"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७३:
 
==व्यक्तिगत जीवन==
शारदा शर्मा जति शिक्षित छिन् त्यसभन्दा उनी बौद्धिक छिन् । उनको त्यो आकर्षक बौद्धिक व्यक्तित्व नेपाली राजनीति र साहित्यका अर्का बौद्धिक व्यक्तित्व [[नरहरि आचार्य]]सँग २०३५ सालमा लगनगाँठो कसियो । [[त्रिभुवन विश्वविद्यालय]]मा प्राध्यापन पेसामा संलग्न नरहरि आचार्य पछि [[नेपाली कांग्रेस]] पार्टीको सरकारमा मन्त्रीसम्म पनि भए । नरहरि आचार्य नेपाली राजनैतिक वृ्तका एक चिन्तकका रूपमा चर्चित र स्थापित व्यक्तित्व मानिन्छन् । यी दम्पत्तिका दुई सन्तान, अनामिका र अपराजिता छन् ।<ref name="rabinsxp"/>
 
==साहित्यिक यात्रा==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित