"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
| term =
| religion = <!-- Religion should be supported with a citation from a reliable source -->
| spouse = हरिहर[[नरहरि आचार्य]]
| partner =
| children = अनामिका, अपराजिता
पङ्क्ति ५६:
 
'''शारदा शर्मा''' (अङ्ग्रेजी: [[:en:Sharada Sharma|Sharada Sharma]] जन्म सन् १९५८, अक्टोबर १९ [[विक्रम सम्बत्]]: २०१५, [[कार्तिक]] ०४) नेपाली भाषाकी साहित्यकार हुन् ।
<ref name="srrasta">{{cite web|url=http://srrasta.blogspot.in/2008/01/blog-post_2573.html|title= शारदा शर्मा : नेपाली लेखकहरुको वैयक्तिक विवरण पुस्तकालय|website=srrasta.blogspot.in|date=January 31, 2008|accessdate=2018-04-09}}</ref><ref name="nepaljapan">{{cite web|url=http://www.nepaljapan.com/%E0%A4%AA%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%B6%E0%A4%BE%E0%A4%B0%E0%A4%A6%E0%A4%BE-%E0%A4%B0 |title="पद्मश्री साहित्य पुरस्कार शारदा र सत्यमोहनलाई प्रदान"|website=nepaljapan.com|date=26 September, 2013|accessdate=2018-04-09}}</ref> उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा बलियो रूपमा कलम चलाउने स्रष्टा हुन् ।<ref name="samakalinsahitya">{{cite web|url=https://www.samakalinsahitya.com/?show=detail&art_id=3921 |title=अग्निस्पर्श’का निबन्धमा पुस्तान्तर चेतना|trans-title=|first=बिन्दु |last=शर्मा |website=samakalinsahitya.com|date=25 आसाढ, 2069|accessdate=2018-04-09}}</ref><ref name="pallawa">{{cite web|url=http://www.pallawa.com.np/2012/10/27201/|title="ताप’ उपन्यासमा अभिव्यञ्जित मानवीय रापहरू"|website=pallawa.com.np|date= October 18, 2012|accessdate=2018-04-09}}</ref><ref name="nagariknews">{{cite web|url=https://www.nagariknews.com/news/23710/|title='मस्तिष्कलाई झंकृत गराउने पुस्तक लेखिनुपर्छ'|website=nagariknews.com|date= शनिबार, ३१ असार २०७४|accessdate=2018-04-09}}</ref>
 
[[File:Sarada Sharma By Mahalaxmi Silwal.JPG|thumb|Sarada Sharma at Bhirkutimandap]]
पङ्क्ति ६२:
==प्रारम्भिक जीवन==
 
शारदा शर्माको जन्म वि.सं. २०१५ कार्तिक ४ गते माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा थुम गाउँ, चिलाउनेबास [[स्याङ्जा जिल्ला]]मा भएको हो ।<ref name="samakalinsahitya"/><ref name="pallawa"/><ref name="nagariknews"/> उनको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् ।<ref name="rabinsxp"/> स्याङ्जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षदेखिवर्षको उमेरदेखि ठेगाना फेरिँदै गयो । प्रशासक बाबु महेश्वर शर्माको जहाँ जहाँजहाँजहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँत्यहाँत्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौँमा बाल्यकाल बिताइन् ।
 
==शिक्षा==
 
उनलेशारदा शर्माले विज्ञान विषयकोविषय अन्तर्गत प्राणीशास्त्रमा स्नातक र नेपाली भाषा र साहित्यमा स्नातकोत्तरस्नातकोत्तरको अध्ययन गरेकी छन् ।<ref name="srrasta"/><ref name="pallawa"/>
 
==कार्य जीवन==
 
जागीरकाशरदा हिसाबमा उनीशर्माले नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भई कार्य गरिन् । उनीउनले परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय [[भारत]]को [[नयाँ दिल्ली]]मा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत भई सेवा गरिन् ।<ref name="rabinsxp"/>
 
==व्यक्तिगत जीवन==
शारदा शर्मा जति शिक्षित छिन् त्यसभन्दा उनी बौद्धिक छिन् । उनको त्यो आकर्षक बौद्धिक व्यक्तित्व नेपाली राजनीति र साहित्यका अर्का बौद्धिक व्यक्तित्व [[नरहरि आचार्य]]सँग २०३५ सालमा लगनगाँठो कसियो । [[त्रिभुवन विश्वविद्यालय]]मा प्राध्यापन पेसामा संलग्न नरहरि आचार्य पछि नेपाली कांग्रेस पार्टीको सरकारमा मन्त्रीसम्म पनि भए । त्यतिमात्र होइन नरहरि आचार्य नेपाली राजनैतिक धरातलकावृ्तका एउटाएक चिन्तकका रूपमा चर्चित र स्थापित पनिव्यक्तित्व भएमानिन्छन् । यी दम्पत्तिका दुइदुई सन्तान छन्, अनामिका र अपराजिता छन् ।<ref name="rabinsxp"/>
 
==साहित्यिक यात्रा==
 
शारदा शर्माले आठ वर्षका उमेरदेखि शारदा शर्माले लेख्न थालिन् । उनी सानैदेखि संवेदनशील, भावुक र बौद्धिक थिइन् । स्वाभिमान उनको शिरको ताज थियो, सङ्कोचीपन शारदा शर्माको जीवनसँगै टाँसिएको मौलिक गुण थियो । त्यसैले शारदा शर्मा जति बौद्धिक छिन् त्यति नै अन्तर्मुखी छिन् । उनका जीवनका यिनै आधारशिलाबाट उनले राम्रा शब्द कुँद्न सकेकी हुन् । उनका सृजनाका प्रत्येक शब्दमा विम्ब लहसिएको हुन्छ । सृजनाको इतिहासमा शारदा शर्मा कविताबाटै झुल्केकी थिइन् । उनको पहिलो प्रकाशित रचना पनि कविता नै थियो । २०३९ सालमा बी.पी. विशेषाङ्कका रूपमा प्रस्तुत ‘पूजा’ पत्रिकामा शारदा शर्माको ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षकको कविता प्रकाशित भएको थियो । साथै उनको प्रथम कृति ‘सीमान्त अनुभूति’ (२०४४) पनि कवितासङ्ग्रह नै थियो र यस कृतिबाट उनी झनै चर्चित बनिन् । यस सङ्ग्रहलाई प्रा.यदुनाथ खनालले आफ्ना न्यायोचित तराजुले जोख्ता शारदाको कवितात्मक मूल्यको गरिमा अझै बढेको देखियो ।<ref name="rabinsxp">{{cite web|url=https://www.rabinsxp.com/blog/2010/03/blog-post_28.html|title=नारीचुली – उषा शेरचन – इन्दिरा प्रसाई – शारदा शर्मा – पुष्पलता आचार्य – सीता पाण्डे –|trans-title=|first=RABINS |last=LAMICHHANE |website=rabinsxp.com|date=MARCH 28, 2010|accessdate=2018-04-09}}</ref>
 
==लेखनशैली==
 
कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र समालोचनानिबन्ध लेखेर छोटो समयमा ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । वास्तवमाकेही समालोचकहरूले शारदा शर्मालाई मुटु र विवेकको दोभान नै शारदा शर्मामानेका होछन्त्यतिविभिन्न मात्रसमालोचकहरूका होइनभनाइअनुसार, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् ।<ref name="rabinsxp"/>
 
उनले उपन्यास 'कम्प'मा नारी पात्रलाई विशेष महत्व दिएर महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरेकी छिन् र महिला हिंसा र यससँग जोडिएका आममुद्दाकोआम मुद्दाको चर्चा गर्दै उनले महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाएकी छिन् ।<ref name="annapurnapost">{{cite web|url=http://annapurnapost.com/news-details/59568|title=दुःखको औसत कथा|trans-title=|first=शंकर|last=भण्डारी |website=http://annapurnapost.com|date=शनिवार, मंसिर ११, २०७३|accessdate=2018-04-09}}</ref>
 
==लेखन एवम मुख्य कृतिहरू==
पङ्क्ति ९७:
 
===निबन्ध सङ्ग्रह===
* भुइफूलकोभूईँफूलको देश २०६८
 
===उपन्यास===
पङ्क्ति १०७:
 
==पुरस्कार==
ताप [[उपन्यास]]बाटका लागि शारदा शर्माले २०६८ सालमा पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल भएको थियोगरिन् ।<ref name="nepaljapan"/>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित