"धनुष्टङ्कार" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
धनुष्टंकार
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''धनुष्टंकार'''
 
धनुष्टंकार क्लस्त्रिडिउम टिटानी नामक ब्यक्टेरियाको सङ्क्रमणले हुन्छ। धनुष्टंकार प्राय : बच्चालाई लाग्ने रोग हो। मानिस  , गाई , घोडा , बाख्रा जस्ता जनावरको दिसा , खिया लागेका हतियार , प्रदुशित माटो वा बच्चाको नाइटोबाट शरीरभित्र जीवाणु प्रवेश गर्दछ ।
 
==बच्ने उपाय==
==रोगको लक्षण==
(क) बच्चाले आमाको दुध चुस्न सक्दैन |
==सावधानी==
 
(ख) मुख र बङगराको वरीपरिको मासु कडा हुन्छ ।
 
(ग) शरीर पछाडितिर धनुष जस्ताइ बाङ्गिन्छ ।
 
(घ) खाना चपाउन र् निल्न सक्दैन , क्रमिक रुपमा श्वास प्रश्वासमा बाधा पुग्छ।
 
(ङ) घाटीको मान्सपेशी खुम्चेर स्वर नखुल्ने हुन्छ।
 
== सावधानी / बच्ने उपाय ==
(क) बच्चालाई डिपिटी खोप लगाउनु पर्छ ।
 
(ख) महिललाई टिटी खोप लगाउनु पर्छ।
 
(ग) घाउ भएको बेलामा धुलो, माटो र गोबरमा चल्नु हुँदैन ।
 
(घ) घाउमा सफा कपडा लगाउनु पर्छ।
 
(ङ) खिया परेको हतियारले घाउ भएमा २४ घण्टाभित्र टिटी खोप लगाउनु पर्छ ।
 
(च) घाउलाई साबुन पानीले धुनुपर्छ ।
 
(छ) नवजात शिशुहरुको साल काट्दा निर्मलिक्रित औजार प्रयोग गर्नु पर्छ ।
 
==उपचार==
 
"https://ne.wikipedia.org/wiki/धनुष्टङ्कार" बाट अनुप्रेषित