"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६२:
==प्रारम्भिक जीवन==
 
शारदा शर्माको जन्म वि.सं. २०१५ कार्तिक ४ गते माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा थुम गाउँ, चिलाउनेबास [[स्याङ्जा जिल्ला]]मा भएको हो ।<ref name="samakalinsahitya"/><ref name="pallawa"/><ref name="nagariknews"/> उनको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् ।<ref name="rabinsxp"/> स्याङ्जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षदेखि ठेगाना फेरिँदै गयो । प्रशासक महेश्वर शर्माको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौँमा बाल्यकाल बिताइन् ।
 
==शिक्षा==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित