"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७१:
 
जागीरका हिसाबमा उनी नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भइन् । उनी परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत छिन् ।<ref name="rabinsxp"/>
 
==व्यक्तिगत जीवन==
शारदा शर्मा जति शिक्षित छिन् त्यसभन्दा उनी बौद्धिक छिन् । उनको त्यो आकर्षक बौद्धिक व्यक्तित्व नेपाली राजनीति र साहित्यका अर्का बौद्धिक व्यक्तित्व [[नरहरि आचार्य]]सँग २०३५ सालमा लगनगाँठो कसियो । [[त्रिभुवन विश्वविद्यालय]]मा प्राध्यापन पेसामा संलग्न नरहरि आचार्य पछि नेपाली कांग्रेस पार्टीको सरकारमा मन्त्रीसम्म पनि भए । त्यतिमात्र होइन नरहरि आचार्य नेपाली राजनैतिक धरातलका एउटा चिन्तकका रूपमा चर्चित र स्थापित पनि भए । यी दम्पत्तिका दुइ सन्तान छन् अनामिका र अपराजिता ।<ref name="rabinsxp"/>
 
==साहित्यिक यात्रा==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित