"एयर फोर्स वन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
|caption= SAM 28000, वायु सेनाको "VC-25A" मोडेल को एउटा विमान जुन एयर फोर्स वनमा प्रयोग गर्ने गरिन्छ, [[माउन्ट रसमोर]] माथि उड्दै
}}
'''एयर फोर्स वन''' [[संयुक्त राज्य वायु सेना]]कोसेनाको आधिकारिक [[हवाई यातायात नियन्त्रण]] कल चिन्ह तथा [[संयुक्त राज्य अमेरिका]]को [[राष्ट्रपति]]को आधिकारिक सवारी हो ।<ref name="foxtrot">[http://www.faa.gov/air_traffic/publications/atpubs/ATC/atc0204.html आदेश 7110.65R (वायु यातायात नियन्त्रण)] संघीय विमान प्रशासन</ref> सामान्य रूपमा एयर फोर्स वन विमान विशेष रूपले डिजाइन तथा निर्माण गरिएको छ जसले राष्ट्रपतिको सवारी उद्देश्यको लागी प्रयोग गर्ने गरिन्छ । अमेरिकाको राष्ट्रपतिको सुरक्षाको दृष्टिकोणले दुई विशेष रूपमा बनाइएको उच्च अनुकुलित बोइङ्ग 747-200B सिरीजको विमान हो, जसको सिरियल नम्बर "२८,०००" र "२९,०००" रहेको छ जसमाथि वायु सेनाको पदनाम "VC-25A" लेखिएको हुन्छ । हुन त यस विमान माथि कल चिन्ह "एयर फोर्स वन" त्यति बेला लेखिन्छ, जब राष्ट्रपति त्यसमा सवार हुन्छन् । यो शब्द ती मध्ये कुनै एक विमानको लागी सामान्य बोलचालमा प्रयुक्त हुने गरेको छ, जसलाई सामान्य रूपमा उपयोग र देखरेख अमेरिकी वायुसेना द्वारा मात्रै राष्ट्रपतिको लागी हुन्छ । साथै एयर फोर्स वन विमान अमेरिकी राष्ट्रपति द्वारा उपयोग गरिने विशेष विमान हो ।
 
एयर फोर्स वन [[अमेरिकी]] राष्ट्रपति पद र उनको सत्ताको एउटा प्रमुख प्रतिक हो । विश्वमा यस विमानको सबैभन्दा बढी चित्र खिंचिएको छ ।<ref name="af1">क्रिस [http://www.foxnews.com/video-search/m/21504368/aboard_air_force_one.htm?pageid=23236 "अबोर्ड एयर फोर्स वन."] ''फोकस न्युज'', २८ नोभेम्बर २००८ पुनःप्राप्त</ref>
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/एयर_फोर्स_वन" बाट अनुप्रेषित