"रानी पद्मावती" का संशोधनहरू बिचको अन्तर

+ref
पङ्क्ति १५:
==इतिहास==
===पद्मावत महाकाव्यमा===
पद्मावतीको [[सिंहाला राज्य]] (हाल [[श्रीलंका]]) का राजा गंधर्व सेन छोरी थिइन् ।{{sfn|Ramya Sreenivasan|2007|pp=27, 35-36}} [[चित्तोर किल्ला]]का शासक [[रत्नसिंह|रतन सेन]]लाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनायो । त्यसपछि रतन सेन पद्मावतीपद्मावतीलाई पाउनको लागि समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौं कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए । पद्मावतीको सौन्दर्यबाट मोहित भएर उनी माथी नराम्रो दृष्टी लगाएकोकारण रतन सेनले आफ्ना राज पुरोहित राघव चेतनलाई समेत देश निकाला गरिदिए । राघव चेतनले रतन सेनसँग दुश्मनी निकाल्नको लागि [[दिल्ली सल्तनत|दिल्लीका सुल्तान]] [[अलाउद्दीन खिल्जी]]लाई पद्मावतीको सौन्दर्यको बारेमा बताइदिए ।{{sfn|Ramya Sreenivasan|2007|p=27}}
 
==सन्दर्भ सामग्रीहरू==