"रानी पद्मावती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
| caption = १८ औं शताब्दी तिरको रानी पद्मावतीको चित्र
| spouse = [[रत्नसिंह]] (''पद्मावत'' मा उनलाई रतन सेन भनेर उल्लेखित गरिएको)
| father = राजा गंधर्व सेन
| birth_place = [[सिंहाला राज्य]]
| issue =
| religion = [[हिन्दु]]
}}
 
'''पद्मावती''' वा '''पद्मिनी''' १३-१४ शताब्दी तिरकी हिन्दु रानी हुन् । उनी [[सिंहाला राज्य]]की राजकुमारी तथा [[चित्तोर किल्ला]]का [[राजपुत]] शासक [[रत्नसिंह|रतन सेन]]की पत्नी थिइन् । [[मलिक मुहम्मद जायसी]]ले इसं १५४० तिर लेखेको 'पद्मावत' महाकाव्यमा उनको वर्णन गरिएको पाइन्छ
 
==इतिहास==
===पद्मावत महाकाव्यमा==
पद्मावतीको [[सिंहाला राज्य]] (हाल [[श्रीलंका]]) का राजा गंधर्व सेन छोरी थिइन् । [[चित्तोर किल्ला]]का शासक [[रत्नसिंह|रतन सेन]]लाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनायो । त्यसपछि रतन सेन पद्मावती समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौं कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए ।
 
==सन्दर्भ सामग्रीहरू==