"रुबिना दीलैक" का संशोधनहरू बिचको अन्तर

भारतीय टेलिभिजन अभिनेत्री
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox person |name = रुबिना दीलैक<br>Rubina Dilaik |image = Rubina Dilaik grace the 10th Gold Awards 2017.jpg...
(कुनै भिन्नता छैन)

१७:३५, २ अप्रिल २०१८ जस्तै गरी पुनरावलोकन

रुबिना दीलैक एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। वहाँ टिभी श्रृङ्खला छोटी बहू,मा मुख्य भूमिका राधिका को भूमिका निर्वाह गरी चर्चित भएकी हुन् । पहिलो श्रृङ्खलामा चर्चित भएपछी वहाँ छोटी बहू २मा पनि भूमिका निर्वाह गरिन् । वर्तमानमा वहाँ कलर टिभीबाट प्रशारित श्रृङ्खला शक्ति - अस्थिवा के एहसास की मा महिला नेतृत्वको भूमिका निर्वाह गरिरहेकी छन् ।

रुबिना दीलैक
Rubina Dilaik
जन्म (1987-08-26) २६ अगस्ट १९८७ (उमेर ३६)[१]
शिमला, हिमाचल प्रदेश, भारत[१]
राष्ट्रियताभारत
पेशाअभिनेत्री
कार्यकाल२००८-२०१४; २०१६-वर्तमान
गृहनगरमुम्बई, भारत
धर्महिन्दु
वेबसाइटrubinadilaik.in

करियर

टेलिभिजन

पुरस्कार

सन्दर्भ सामग्रीहरु

  1. १.० १.१ "TV’s 'Choti Bahu' Rubina Dilaik turns a year older!", The Times of India, अन्तिम पहुँच ३० जुलाई २०१६, "Rubina Dilaik was born on August 26, 1987 in Shimla, Himachal Pradesh." 

बाह्य लिङ्कहरु

यो पनि हेर्नुहोस्