"संस्कृत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २३:
| notice2 = IPA
}}
'''संस्कृत भाषा''' ({{IPAc-en|ˈ|s|æ|n|s|k|r|ɪ|t}}; {{lang|sa|संस्कृतम्}} ''{{IAST|saṃskṛtam}}'' {{IPA-sa|səmskr̩t̪əm|}}, वास्तविक {{lang|sa|संस्कृता वाक्}}
== इतिहास: ==
विश्वकै प्राचिनतम् ग्रन्थ '[[ऋग्वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको) संस्कृत भाषामा नै रचिएको हो। त्यस्तै अन्य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस [[पाणिनि]]को [[अष्टाध्यायी]]बाट '''काव्य संस्कृत'''को आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको [[अमरकोष]] प्राचीनतम शब्दकोश हो ।<ref>कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस । </ref><ref>कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय । </ref> [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
|