"सब्रिना फेरिल्ली" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
 
==जीवनी==
इटालीको रोम सहरमा आफ्नो बाल्यकाल बिताएकी उनको पिता इटालियन कम्युनिष्ट पार्टीको पार्टी प्रबक्ता थिए । उनले पहिलोपटक सन् १९८६ को अन्त्यमा निर्मित चलचित्र "स्वीट्स फ्रोम स्ट्रेन्रजर" बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन । [[कोरेका]]
 
फेरिल्लीले सन् २००३मा इटालियन अधिवक्ता अन्द्रीया पेरोन संग बिबाह गरेकी थिईन । सन् २००५मा उनीसंग समन्ध बिछ्यद गरेपछि फ्लावियो क्यटानो संग बिबाह गरेकी थिईन ।