"कोफी अन्नान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १:
== बाल्यकाल तथा शिक्षा ==
कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो। उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ। उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१मा मृत्यू भयो। उनीहरूको बीचको संयूक्त नाम "अट्टा"को अर्थ [[फान्टे भाषा|फान्टे]] र [[आकन भाषा|आकन]] भाषामा "जुम्ल्याहा" हुन्छ। उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरूका हजुरबुवा र काकाहरू [[आदिवासी समुदाय]] प्रमूख थिए।<ref>[http://www.williamshawcross.com/index.php?page=annan "Kofi Annan – The Man To Save The World?"], ''Saga Magazine'', November 2002</ref>
|