"बान कि-मुन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सुधार |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १:
== व्यक्तिगत विबरण ==
वान कि मुनको जन्म १९४४मा [[कोरीयामा जापानी शासन]]को अन्त्य तिर [[उत्तरी चुङ्गचेओङ्ग प्रान्त]]को एउटा सानो किसानी गाउँ [[युम्सेओङ्ग]]मा भएको थियो। पछि उनको परिवार नजीकएको शहर् [[चुङ्जु]]मा बसाई सर्यो।<ref name="NYT 12-22">{{Cite news|title = On His Ancestors' Wings, a Korean Soars to the U.N. |url=http://www.nytimes.com/2006/12/22/world/asia/22ban.html?ex=1324443600&en=78d0549ab6ed28c9&ei=5088&partner=rssnyt&emc=rss| work = [[The New York Times]]|date = 2006-12-22| author = Martin Fackler}}</ref> वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब्यापार टाट पल्टिए पछि उनीहरूको मध्यम वर्गिय स्तर खस्किएर गयो। वान ६ बर्षको हुँदा उनको परिवार [[कोरियाली युद्ध]]को अवधी भरको लागि पिछडिएको पहाडी क्षेत्रमा सरेर गए।<ref name=Times12-09/> युद्ध समाप्त भएपछि उनको परिवार पुन: [[चुङ्जु]]मा नै फिर्ता भयो।
|