"सब्रिना फेरिल्ली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
| measurements = ३२-२५-३२
}}
'''सब्रिना फेरिल्ली''' <ref>[http://www.unita.it/culture/roma-film-festival-sabrina-ferilli-veronesi-germano-cinema-muller-1.532139 Sabrina Ferilli "the godfather" of Roma Filmfest ] Unita.it</ref><ref>Tiziano Peccia, "[http://oolhodahistoria.ufba.br/numero-22-abril-de-2016/ Criticism and Criticism to the Great Beauty]", O Olho da História, issue 22 (April 2016)</ref> एक इटालियन मोडल तथा [[अभिनेत्री]] हुन् । उनको जन्म सन् १९६४ मा इटालीको रोम सहरमा भएको थियो। उनले पाँच वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेकी छिन् । सन् २०१३ मा उनले एकेडमी पुरस्कार विजेता चलचित्र '''ला ग्रान्डे बेलेजा''' मा समेत देखा परेकी थिइन। <ref>[http://www.tgcom24.mediaset.it/televisione/agon-channel-ricco-di-star-nostrane-da-sabrina-ferilli-a-marco-materazzi_2081128201402a.shtml Agon Channel rich of star nostrans] </ref>
 
==जीवनी==
इटालीको रोम सहरमा आफ्नो बाल्यकाल बिताएकी उनको पिता इटालियन कम्युनिष्ट पार्टीको पार्टी प्रबक्ता थिए । उनले पहिलोपटक सन् १९८० को अन्त्यमा निर्मित चलचित्र "स्वीट्स फ्रोम स्ट्रेन्रजर" बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन ।
 
फेरिल्लीले सन् २००३मा इटालियन अधिवक्ता अन्द्रीया पेरोन संग बिबाह गरेकी थिईन । सन् २००५मा उनीसंग समन्ध बिछ्यद गरेपछि फ्लावियो क्यटानो संग बिबाह गरेकी थिईन ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}