"संस्कृत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
संस्कृत भारतको धेरै लिपिहरूमा लेखिंदै आएकोछ, तर आधुनिक युगमा '''[[देवनागरी लिपि]]'''का साथ यसको विशेष सम्बन्ध छ। देवनागरी लिपि वास्तवमा संस्कृतका लागि नैं बनेको हो, यस कारण यसमा हरेक चिह्नका लागि एक र केवल एक नैं ध्वनि छ। देवनागरीमा १२ [[स्वर]] र ३४ [[व्यंजन]] छन्। देवनागरीबाट [[रोमन लिपि]]मा [[लिप्यन्तरण]]का लागि दुइ पद्धतीहरू अधिक प्रचलित छन् : IAST र ITRANS. शून्य, एक वा अधिक व्यंजनहरू र एक स्वरका मेलबाट एक [[अक्षर]] बन्दछ।
== संस्कृत भाषाको विशेषताहरू ==
# संस्कृत, विश्वको सबैभन्दा पुरानो पुस्तक ([[वेद]])को भाषा हो। यस कारण यसलाई '''विश्वको प्रथम भाषा''' मान्नमा कहींकुनै कुनै संशयको संभावना छैन।
# यसको '''सुस्पष्ट व्याकरण''''''वर्णमालाको वैज्ञानिकता''' का कारण सर्वश्रेष्ठता पनि स्वयं सिद्ध छ।
# सर्वाधिक महत्वपूर्ण '''साहित्यको धनी''' हुनबाटहुनले यसको महत्ता पनि निर्विवाद छ।
# यसलाई '''देवभाषा''' मानिन्छ।मानिन्छ ।
# संस्कृत केवल स्वविकसित भाषा होैनहैन तरअपितु '''संस्कारित भाषा''' पनि हो अतः यसको नाम संस्कृत छ।हो । केवल संस्कृत नैंनै एकमात्र भाषा हो जसको नामकरण त्यसको बोलने वालहरूका नाममा '''छैन''' गरिएको छ। संस्कृतलाई संस्कारित गर्ने वाला पनि कुनै साधारण भाषाविद् छैनहैन तर महर्षि पाणिनि, महर्षि कात्यायन र योग शास्त्रका प्रणेता महर्षि पतंजलि छन्।हुन् । यी तीनहरू महर्षिहरूले बडीधेरै नैंनै कुशलताबाट योगको क्रियाहरूलाई भाषामा समाविष्ट गरेकोछ।गरेको हुन् । यही यस भाषाको रहस्य छ।
# '''शब्द-रूप''' - विश्वका सबै भाषाहरूमा एक शब्दको एक वा मात्र केहीरूप हुन्छन्, जबकि संस्कृतमा प्रत्येक शब्दका २५ रूप हुन्छन्।
# '''द्विवचन''' - सबै भाषाहरूमा '''एक वचन''' र '''बहु वचन''' हुन्छन् जबकि संस्कृतमा द्विवचन अतिरिक्त हुन्छ।
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित