"सुरेन्द्र पाण्डे" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सुरेन्द्र पाण्डे २०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होम...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सुरेन्द्र पाण्डे
 
२०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका [[नेकपा एमालेकाएमाले]]का केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे समानुपातिक तर्फका सभासद हुनुहुन्छ।हुन्। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उहाँलेउनले राजनीतिक यात्रा शुरु गर्नुभएकोगरेका होहुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनीतिक परिस्थिति समेतले उहाँलाईउनलाई प्रेरित गरेको थियो। सभासद पाण्डे विगत १८ वर्षदेखि एमाले केन्द्रीय कमिटीमा हुनुहुन्छछन् र राष्ट्रिय सभा सदस्य पनि रहिसक्नुभएकोरहिसकेका छ।छन्। राजनीतिक यात्राका क्रममा उहाँलेउनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसक्नुभएकोबिताइसकेका छ।छन्।
[[त्रिभुवन विश्वविद्यालयबाटविश्वविद्यालय]]बाट समाजशास्त्रमा स्नातकोत्तर ४९ वर्षीय सुरेन्द्र पाण्डे दुई छोराका पिता हुनुहुन्छ।हुन्। अध्ययनमा उहाँकोउनको रुचि छ र उहाँउनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहनुभएकोरहेका छ।छन्। विभिन्न पत्रपत्रिकामा उहाँकाउनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, संगठन र राजनीतिक निरन्तरताको आधारमा संविधानसभामा पुग्न सकेको आकलन गर्नुहुन्छ।गर्छन्। संविधानसभामा उहाँलेउनले प्रमुखतासाथ दुई मुद्दा उठाउने निर्णयबताएका गर्नुभएको छ।थिए। क.शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माण, ख. संघीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि पहल। सबै दलको सहमति र सहकार्यका आधारमा बन्ने नयाँ संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने उहाँकोउनको धारणा छ।
हाल उनी अर्थमन्त्रीको रूपमा कार्यरत छन्।
 
<ref>[http://www.nepalcaportal.org| संविधान सभा निर्वाचन पोर्टल]</ref>