"पदवियोग" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपाली भाषाका प्रयोक्तालाई वर्ण विन्यासको प्रयोगमा समस्या छ ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली भाषाका प्रयोक्तालाई [[वर्ण विन्यास]]को प्रयोगमा समस्या छ । त्यसमा पनि [[पदयोग]] र पदवियोगमा अझ बढी समस्या देखिन्छ । कस्ता कस्ता र कति कति शब्दहरू जोडेर लेख्ने र नजोडी लेख्ने भन्ने कुरामा निकै द्विविधा छ । पदयोग र पदवियोगका सम्बन्धमा विज्ञहरूमा त एकरूपता पाइँदैन भने सामान्य प्रयोक्तामा समस्या पर्नु स्वाभाविकै हो । तसर्थ यिनै पक्षहरूलाई ध्यानमा राखी पदवियोगसम्बन्धी मान्यता र प्रचलनहरू तल उल्लेख गरिएको छः
 
निम्न शब्दहरूमा पद वियोग हुन्छ :
 
१. हरेक शब्दहरूमा : म चिया खान्छु ।
 
निम्न शब्दहरूमा पद वियोग हुन्छ ः
१. हरेक शब्दहरूमा ः म चिया खान्छु ।
२. विभक्तिपछिको विभक्तिमाः उसका लागि, रामका निम्ति, आफ्ना लागि ।
 
३. विभक्तिपछिको नामयोगीमा : घरदेखि बाहिर, ऊभन्दा बाहेक, छानाको माथि, छोरालाई भन्दा ।
 
४. द्वयक्षरी वा सोभन्दा भनाइ बढी व्यञ्जनान्त अक्षरका नामयोगीमाः भनाइ अनुसार, विकास सम्बन्धी, विकास लगायत, भाषण अनुरुप, योजना बमोजिम, तिमी बाहेक, खेल अन्तर्गत, राम लगायत ।
 
५. निपातमा ः आफू त, तिमी पो, घर नै, म मात्र ।
५. निपातमा : आफू त, तिमी पो, घर नै, म मात्र ।

६. संयोजकमा : राम र सीता, तिमी जे गर्छौ म त्यही गर्छु, तिमी पनि म पनि ।
 
७. विशेषण र विशेष्य भई आउने शब्दमाः ठूलो छोरो, भित्ते पात्रो, शुभ यात्रा, उच्च शिक्षा, निम्न वर्ग, पढेको केटो ।
 
८. केही संयुक्त क्रियामा/पक्षबोधक क्रियामा/कृदन्तीय क्रियाको अंशमा : बसेको छ, गएको थियो, खाँदै छ, जानु छ, सुत्ने छ, उठ्न सक्यो, फरफराइ रहेको छ, गइ दिनु हुनेछ, पढे हुन्छ, गर्नु थियो, बोलि दिनु होला, गर्न सक्छ ।
९. जाति, वर्ग आदि जनाउँदा सो भन्दा पहिले आउने नाममा ः गुरु वर्ग, शरद ऋतु, वर्षा याम, थारु जाति ।
 
९. जाति, वर्ग आदि जनाउँदा सो भन्दा पहिले आउने नाममा : गुरु वर्ग, शरद ऋतु, वर्षा याम, थारु जाति ।
 
१०. दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्दमाः नुन चिनी पानी, शिक्षा सेवा आयोग, तन मन धन ।
 
११. जतिसुकै अक्षर भएका शब्दसँग व्यञ्जनान्त द्वयक्षरी वा सोभन्दा बढीका अनेकाक्षरी शब्दहरु समास भएमाः घर पालुवा, वायु प्रदुषण, स्वास्थ्य सेवा, वन कार्यालय, संविधान सभा, ऊर्जा विभाग ।
 
१२. व्यक्ति वाचक नामसँग आउने पदमाः लमजुङ जिल्ला, जुम्ला जिल्ला, हरिहर भवन, दशरथ चोक ।
 
१३. दुई अक्षरबाट बनेका व्यञ्जनान्त शब्दमाः समाज सुधार, नाटक मञ्चन, नेपाल सरकार ।
 
१४. कोटिकरमा : दुई जना, तीन ओटा, आठ कोसा ।
१५. सार्थक पकृतिका द्वित्व शब्दमा ः जो जो, जे जे, ठीक ठीक, बीच बीच ।
 
१६. बीचमा अवधार- णाबोधक शब्द आएमा मिश्रति क्रिया तथा संयुक्त क्रियामा ः खानु नै पर्छ, जाने नै छ ।
१५. सार्थक पकृतिका द्वित्व शब्दमा : जो जो, जे जे, ठीक ठीक, बीच बीच ।
 
१६. बीचमा अवधार- णाबोधक शब्द आएमा मिश्रति क्रिया तथा संयुक्त क्रियामा : खानु नै पर्छ, जाने नै छ ।
 
१७. विभाजन जनाउने 'न' माः न आफू पढ्छ न अरूलाई पढ्न दिन्छ, न पढ्छ न लेख्छ, न छोरो न छोरी ।
 
"https://ne.wikipedia.org/wiki/पदवियोग" बाट अनुप्रेषित