"कश्मीरी भाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox language |name=Kashmiri |nativename= {{lang|ks|कॉशुर, كأشُر}} |image = Koshur.png |imagesize = |imagecaption = |pronunc...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
|notice=IPA
}}
कश्मीरी भाषा (कॉशुर, کأشُر‬) [[इन्डो-आर्यन भाषा परिवार]] मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू कश्मीर क्षेत्रको [[कश्मीर उपत्यका]] र चिनब उपत्यकामा बोलिने गरिन्छ। [[भारत|भारतमा]] मात्रै करिब पचास लाखले यो भाषाको प्रयोग गर्दछन् । यसका साथै [[पाकिस्तान|पाकिस्तानमा]] करिब १३०००० ले यस भाषाको प्रयोग गर्दछन्।
 
कश्मीरी भाषा [[भारतका आधिकारिक भाषाहरु|भारतको २२ आधिकारिक भाषा]] मध्यको एक भाषा हो। यसका साथै यो [[जम्मू कस्मिर|जम्मू कस्मिरमा]] प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मुकासमिर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कश्मीरी_भाषा" बाट अनुप्रेषित