"कश्मीरी भाषा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox language |name=Kashmiri |nativename= {{lang|ks|कॉशुर, كأشُر}} |image = Koshur.png |imagesize = |imagecaption = |pronunc...
(कुनै भिन्नता छैन)

००:२२, २३ फेब्रुअरी २०१८ जस्तै गरी पुनरावलोकन

कश्मीरी भाषा इन्डो-आर्यन भाषा परिवार मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै करिब पचास लाखले यो भाषाको प्रयोग गर्दछन् । यसका साथै पाकिस्तानमा करिब १३०००० ले यस भाषाको प्रयोग गर्दछन्।

Kashmiri
कॉशुर, كأشُر
उच्चारण[kəːʃur]
मूलभाषीजम्मू र कश्मीर
क्षेत्रकश्मीर उपत्यका, चिनब उपत्यका
रैथाने(हरू)कश्मीरी
मातृभाषी वक्ता५६ लाख
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत[१]
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ks
आइएसओ ६३९-२kas
आइएसओ ६३९-३kas
ग्लोटोलगkash1277[२]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

कश्मीरी भाषा भारतको २२ आधिकारिक भाषा मध्यको एक भाषा हो। यसका साथै यो जम्मू कस्मिरमा प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मुकासमिर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. "Kashmiri: A language of India", Ethnologue, अन्तिम पहुँच २००७-०६-०२ 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kashmiri", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।