"कोङ्कणी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''कोंकणी''' [[गोवा]], [[महाराष्ट्र]] को दक्षिणी भाग, [[कर्नाटक]] को उत्तरी भाग, [[केरल]] को केहि भागमा बोलिने गरिन्छ । भाषाको हिसावले यो भाषा 'आर्य' भाषा परिवार संग सम्बन्धित रहेको छ र [[मराठी]] भाषा संग यसको धेरै निकट सम्बन्ध रहेको छ । राजनैतिक हिसावले यो भाषा आफ्नो पहिचानको लागि [[मराठी]] भाषा संग धेरै नै संघर्ष गर्न परि रहेको छ । अब [[भारतीय संविधान]] को अनुसार कोंकणी भाषा आठौ अनुसूची मा स्थान प्राप्त गरेको छ ।
 
 
सन् १९८७ मा गोवा मा कोंकणी को मराठी संग बराबर राजभाषा को दर्जा दिएको थियो तर लिपि सित असहमति का कारण आजसम्म यो कुरामा ठोस काम हुन् सकेको छैन ।<ref>{{cite news|url = http://www.navhindtimes.in/panorama/implementing-goa-s-official-language-act|title = Implementing Goa’s Official Language Act|publisher = The Navhind Times|accessdate = 17 जुलाई 2013}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कोङ्कणी_भाषा" बाट अनुप्रेषित