"हिन्दी भाषा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
[[चिनियाँ भाषा]] पछि हिन्दी विश्वमा सबभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो। भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा बढी मानिसहरू हिन्दी प्रयोग गर्दछन् । [[फिजी]], [[मौरिसस]], [[गुयाना]], तथा [[सुरिनेम]]का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन् ।
 
भाषाविदहरू हिन्दी तथा [[उर्दू भाषा]]लाई एकै भाषा मान्दछन। हिन्दी [[देवनागरी लिपि|देवनागरी]] लिपिमा लेखिन्छ तथा http://www.enayapatrika.com/2017/08/27/178461/ शब्दावलीहरू धेरै मात्रामा [[संस्कृत भाषा]] बाट आयात गरिएको हुन्छ। [[उर्दू]] [[नस्तालिक]] लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा [[फारसी भाषा|फारसी]] तथा [[अरबी भाषा|अरबी]] भाषाहरूको प्रभाव देखिन्छ। व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ। उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/हिन्दी_भाषा" बाट अनुप्रेषित