"संस्कृत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
| fam3 = [[भारोपेली]]
| ancestor = [[वेदिक संस्कृत]]
| script = आफ्नो लिपी छैन.छैन। हाल [[देवनागरी लिपि|देवनागरी]] तथा अन्य लिपीमा लेख्ने गरिन्छ ।<ref name="Banerji 1989">{{cite book|last=Banerji|first=Sures|title=A companion to Sanskrit literature : spanning a period of over three thousand years, containing brief accounts of authors, works, characters, technical terms, geographical names, myths, legends, and several appendices|publisher=Motilal Banarsidass|location=Delhi|year=1989|isbn=978-81-208-0063-2|page=672}}</ref>
| nation = {{flagicon|India}} [[भारत]]
| iso1 = sa
पङ्क्ति २३:
| notice2 = IPA
}}
'''संस्कृत भाषा''' ({{IPAc-en|ˈ|s|æ|n|s|k|r|ɪ|t}}; {{lang|sa|संस्कृतम्}} ''{{IAST|saṃskṛtam}}'' {{IPA-sa|səmskr̩t̪əm|}}, वास्तविक {{lang|sa|संस्कृता वाक्}} ''{{IAST|saṃskṛtā [[Vāc|vāk]]}}'', संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी, देवभाषा, दैवीवाक्‌ इत्यादि नामले यो प्रसिद्ध छ । "परिष्कृत भाषण") पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो । यो [[भारोपेली भाषा परिवार]]मा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया [[देवनागरी लिपि|देवनागरी]] लिपीको प्रयोग गरिन्छ। दक्षिण एसीयाको एक शास्त्रीय भाषा हो। यसलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो दुनियाको सबैभन्दा पुरानो उल्लेखित भाषाहरू मध्ये एक हाे । संस्कृत हिन्द-यूरोपीय भाषा-परिवारको हिन्द-ईरानी शाखाको हिन्द-आर्य उपशाखामा समाविष्ट छ । यसले आदिम-हिन्द-यूरोपीय भाषासित अधिक मेल खान्छ। आधुनिक दक्षीण एशियाली भाषाहरू जस्तै नेपाली, उर्दू, कश्मीरी, उडिया, बांग्ला, मराठी, सिन्धी, पंजाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।
== इतिहास: ==
विश्‍वकै प्राचिनतम् ग्रन्‍थ '[[ऋग्‍वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको) संस्‍कृत भाषामा नै रचिएको हो। त्यस्तै अन्‍य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस [[पाणिनि]]को [[अष्टाध्यायी]]बाट '''काव्य संस्कृत'''को आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको [[अमरकोष]] प्राचीनतम शब्दकोश हो ।<ref>कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस । </ref><ref>कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय । </ref> [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित