"जङ्गल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[चित्र:Shahrak-e Namak Abrud (30).jpg|alt=जंगल|thumb|जंगल]]
 
'''जंगल''' भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छन्। '''जंगल'''लाई वनको नामले पनि चिनिन्छ । कुनै पनि स्थलको प्राकृतिक भू–वनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रुपमा पनि लिईन्छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ ।
 
"https://ne.wikipedia.org/wiki/जङ्गल" बाट अनुप्रेषित