"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

याक्खा
(अादिवासी)
(याक्खा)
*[[लिम्बु जाति|लिम्बू]]
*[[खम्बू]]
*[[यख्हा|याक्खा]]
किराँत भनेको नेपालका मुल्बासी जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा प्राचीन जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गरेको हुन. [[काठमाडौं|काठमाडौँ]]का नेवा राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. [[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/632739" बाट अनुप्रेषित