"निङ्गलाशैनी मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
[[चित्र:निङ्गलासैनी.jpg|250px|thumb|निङ्गलासैनी मन्दिर पूर्वतर्फ बाट]]
'''श्री निङ्गलासैनी मन्दिर '''[[बैतडी जिल्ला|बैतडी]] जिल्लाको [[देहीमाण्डौं]] गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]क्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक बर्षको [[दशैं|बडा दशैं]] र [[चैते दशैं]]मा कम्तिमा पनि ९००देखी १३०० सम्म [[राँगा|रांगा]]को मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा [[बोका]]को पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढा बाट भक्तजनहरू आउने गर्दछन् । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।<ref name=":0">भनाइ </ref>
[[चित्र:मन्दिर.jpg|250px|thumb|श्री निङ्गलासैनी मन्दिरमा जात्रा]]
 
==महत्व ==
निङ्गलासैनी भगवतीको उत्पत्ति[[चित्र:निङ्गलासैनी_मन्दिर.jpg|५००Px|thumb|निङ्गलासैनि भगवतिको मन्दिर]]
{{Infobox Mandir
| name = श्री निङ्गलासैनी मन्दिर
| image_alt = निङ्गलासैनी मन्दिर.jpg
| caption = निङ्गलासैनी मन्दिर
| pushpin_map = नेपाल
| map_caption = नेपालको नक्सामा निङ्गलासैनीको मन्दिर
| latd = 29.41
| longd = 80.5
| coordinates_region = NP
| coordinates_disply = title
| proper_name = निङ्गलासैनी भगवती मन्दिर
| state/province = [[महाकाली अञ्चल |महाकाली ]]
| district = [[बैतडी जिल्ला |बैतडी ]]
| location = [[देहीमाण्डौं]],[[बैतडी जिल्ला |बैतडी ]]
}}
[[चित्र:निङ्गलासैनी.jpg|250px|thumb|निङ्गलासैनी मन्दिर पूर्वतर्फ बाट]]
'''श्री निङ्गलासैनी मन्दिर '''[[बैतडी जिल्ला|बैतडी]] जिल्लाको [[देहीमाण्डौं]] गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]क्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक बर्षको [[दशैं|बडा दशैं]] र [[चैते दशैं]]मा कम्तिमा पनि ९००देखी १३०० सम्म [[राँगा|रांगा]]को मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा [[बोका]]को पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढा बाट भक्तजनहरू आउने गर्दछन् । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।<ref name=":0" />
[[चित्र:मन्दिर.jpg|250px|thumb|श्री निङ्गलासैनी मन्दिरमा जात्रा]]
 
Line २२ ⟶ ४३:
 
==निङ्गलासैनी भगवतीको उत्पत्ति ==
निंगलासैनीको मन्दिर परापूर्वकालमा
 
==सन्दर्भ सामाग्री ==
{{श्रोत }}
 
==बाहिरी कडिहरू==
==यी पनि हेर्नुहोस्==
{{सुदूर-पश्चिमकी नौ भगवती}}निङ्लाशैनी भगवती मन्दिर बैतडीको देहिमाण्डौमा पर्दछ । देहिमाण्डौ बजार क्षेत्र नजिक त्यतिबेला ठूलो जङ्गल थियो । त्यस बनलाइृ नौगेडी वन भनिन्थ्यो । मुगल आक्रमणहरुको आतङ्कबाट हैरान भएका मानिसहरु यत्रतत्र बसाइ सर्ने क्रममा दुवानगरबाट आएका जनाबिचार भट्ट लगायत चतुरबह्मा आदि व्यक्तिहरु परिवार सहित बसाइ सरी देहिामाण्डौ क्षेत्रमा बसेको इतिहास बुढापाखाहरुले बताउछन् । जानाबिचार भट्ट देवीका पूजारी रहेका र यता बसाइ सरीसकेपछि पनि त्यस ठाउँमा पूजाका लागि जाने गरेको र एक समयमा भदौ शुक्ल चतुर्दशीको दिन पूजाका लागि जाने बेला महाकाली तर्न नसकेर त्यही ठाउँमा निरास भइ बस्दा निद्रा लागेर माताले सपनामा दर्शन दिएर म केही समयमका त्यही ठाउँमा आउँछु भन्ने कुरा गरेको अनि घर फर्कि आएपछिको केही समय पच्चात् देवी देहिमाण्डौमा निङलाको झिलभित्र आएको कुरा बुढापाखाहरुले बताउनुहुन्छ । देहिमाण्डौ चतुरबह्माको घरमा गाई पालेको र गाई चराउन एक केटा राखेको थियो । दैनिक रुपमा गाई चर्न जाँदा कल्चौठाभरी दुध हुने र घर पर्किदा रित्तो हुने भएकाले बोहराकी श्रीमतीले ग्वालाललाई हकार्ने गरेको र यो देखि दिक्क भइ एकदिन ग्वाललाले लुकेर गाईलाई हर्दै बस्दा गाई निङालाको झिलमा दुहिन लागेको र यो समाचार बोहराकी श्रीमतीलाई भन्दा रिसले चुर भइ झिलमा हसिया हन्दा रगत बगेको हुँदा ग्वाललाले आफूले ओडेको बोदलो ओडाएकोकुरुा लोक साहित्यमा पनि वर्णन गरिएको छ । त्यसपछि त्यो कुराको खैलाबैला मच्चिएपछि जनाबिचारसँग कुरा गर्दा देवी आएको कुरा बताउनुभयो त्यही दिन देखि त्यस ठाउँमा पूजाआजा चलाउन सुरु गरिएको हो निङलाको झिलमा पाएकाले अथवा आवास गर्ने देवी भएकाले निङ्लाशैनी नाम रहन गएको हो । {{नेपालका मन्दिरहरू}}
*[[बैतडी जिल्ला]]
*[[पाटन नगरपालिका]]
*[[दसरथचन्द नगरपालिका]]
*[[मेलौली भगवती मन्दिर]]
*[[पाताल भुमेश्वर महादेव मन्दिर]]
*[[निङ्गलाशैनी मन्दिर]]
*[[रौलकेदार मन्दिर]]
*[[स्याडी खोला]]
*[[कुलगडे देवता]]
{{ठुटो}}
 
निंगलासैनीको मन्दिर परापूर्वकालमा
 
Line ३० ⟶ ७०:
==यी पनि हेर्नुहोस्==
{{सुदूर-पश्चिमकी नौ भगवती}}
निङ्लाशैनी भगवती मन्दिर बैतडीको देहिमाण्डौमा पर्दछ । देहिमाण्डौ बजार क्षेत्र नजिक त्यतिबेला ठूलो जङ्गल थियो । त्यस बनलाइृ नौगेडी वन भनिन्थ्यो । मुगल आक्रमणहरुको आतङ्कबाट हैरान भएका मानिसहरु यत्रतत्र बसाइ सर्ने क्रममा दुवानगरबाट आएका जनाबिचार भट्ट लगायत चतुरबह्मा आदि व्यक्तिहरु परिवार सहित बसाइ सरी देहिामाण्डौ क्षेत्रमा बसेको इतिहास बुढापाखाहरुले बताउछन् । जानाबिचार भट्ट देवीका पूजारी रहेका र यता बसाइ सरीसकेपछि पनि त्यस ठाउँमा पूजाका लागि जाने गरेको र एक समयमा भदौ शुक्ल चतुर्दशीको दिन पूजाका लागि जाने बेला महाकाली तर्न नसकेर त्यही ठाउँमा निरास भइ बस्दा निद्रा लागेर माताले सपनामा दर्शन दिएर म केही समयमका त्यही ठाउँमा आउँछु भन्ने कुरा गरेको अनि घर फर्कि आएपछिको केही समय पच्चात् देवी देहिमाण्डौमा निङलाको झिलभित्र आएको कुरा बुढापाखाहरुले बताउनुहुन्छ । देहिमाण्डौ चतुरबह्माको घरमा गाई पालेको र गाई चराउन एक केटा राखेको थियो । दैनिक रुपमा गाई चर्न जाँदा कल्चौठाभरी दुध हुने र घर पर्किदा रित्तो हुने भएकाले बोहराकी श्रीमतीले ग्वालाललाई हकार्ने गरेको र यो देखि दिक्क भइ एकदिन ग्वाललाले लुकेर गाईलाई हर्दै बस्दा गाई निङालाको झिलमा दुहिन लागेको र यो समाचार बोहराकी श्रीमतीलाई भन्दा रिसले चुर भइ झिलमा हसिया हन्दा रगत बगेको हुँदा ग्वाललाले आफूले ओडेको बोदलो ओडाएकोकुरुा लोक साहित्यमा पनि वर्णन गरिएको छ । त्यसपछि त्यो कुराको खैलाबैला मच्चिएपछि जनाबिचारसँग कुरा गर्दा देवी आएको कुरा बताउनुभयो त्यही दिन देखि त्यस ठाउँमा पूजाआजा चलाउन सुरु गरिएको हो निङलाको झिलमा पाएकाले अथवा आवास गर्ने देवी भएकाले निङ्लाशैनी नाम रहन गएको हो । {{नेपालका मन्दिरहरू}}
{{नेपालका मन्दिरहरू}}
*[[बैतडी जिल्ला]]
*[[पाटन नगरपालिका]]