"लोसार" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Infobox holiday |
|holiday_name = ल्होछारलोसार
|image =
|imagesize =
|caption = ल्होछारकोलोसारको परिकार
|nickname =
|observedby = तामाङ [[भुटान|भुटानी]], योल्मो [[शेर्पा जाति|शेर्पा]], [[तामाङ]], [[गुरुङ]], [[भुटिय]], केही अन्य हिमालवासी
पङ्क्ति ४२:
* तमु लोसार
* सोनाम लोसार
* ग्याल्बोग्याल्पो लोसार
 
==तमू लोसार==
पङ्क्ति ५२:
 
{{Main|सोनाम ल्होसार}}
'''सोनाम लोसार'' भनेर योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भुतप्रेतको पराजय होस् भनेर कामना गरिन्छ ।गरिन्छ। मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
 
==ग्याल्पो लोसार==
 
''ग्याल्पो लोसार'' शेर्पा समुदायले मनाउने गर्दछन्। प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ । यस पर्वमा नौ थोक अन्नको खोले बनाएर एक अर्कालाई बोलाई खुवाउने गरिन्छ । लोसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने। त्यो पानी ल्याएर घरको देवतालाई चढाउने गरिन्छ ।गरिन्छ। खाँदै, एक अर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले लोसार मनाउने गरिन्छ ।गरिन्छ।
 
 
''योल्मो लोसार'' मनाउने गरेको पनि कहिकतै पाइन्छ ।पाइन्छ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित