"लोसार" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २८:
 
== अर्थ ==
'''लोसार''' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित छ ।शेर्पाशेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषाहरूमा '''लो ''' अर्थात वर्ष वा साल भन्ने हुन्छ भने '''सार '''को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । लोसार मनाउने समुदायले बौद्ध [[ज्योतिष]] शास्त्रमा उल्लेख भए अनुसार 'लो' अर्थात वर्षलाई '''१.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग'''[[https://en.wikipedia.org/wiki/Tibetan_calendar]] गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ बर्ष)को स्वागतको लागि ठूलो जमर्को गर्नुपर्छ ।
 
[[image:Gumpa.jpg|thumb|right|200px|[[सिक्किम]]को एक गुम्बा अगाडी लोसार मनाउँदै]]
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित