"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।<ref name=Gurung1983/> यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको छ ।
 
==पशुपंक्षी तथा जनावरहरुजनावरहरू==
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैँडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा [[हरिण|मृग]], [[चित्तल]], [[बाँदर]] तथा [[लंगूर बाँदर]] आदि पर्दछन्।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/631584" बाट अनुप्रेषित