"सन्दीप लामिछाने" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४२:
#सन्दिपले [[चितवन]]को [[नारायणगढ]] स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाए का थिए।
#रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए। जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो। सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए।
#सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए। यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए। आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटर को सुचीमा समेत परेका थिए। #सन्दिपले [[बंगलादेश]] यु-१९ बिश्वकप २०१६ मा [[आयरल्याण्ड]]संग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए।
#सन्दिपले [[बंगलादेश]] यु-१९ बिश्वकप २०१६ मा [[आयरल्याण्ड]]संग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए।
पारस खड्का सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके
#बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।
Line ५४ ⟶ ५३:
#[[२०१७ यु-१९ एसिया बिश्वकप छनौट]]मा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए। २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्नपुगेका थिए। विस्तृतमा पढ्नुस
#सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सुचीमा सामेल गरेको थियो। विस्तृतमा पढ्नुस
 
==आइ.पि.एल.==
नेपाली लेग स्पिनर सन्दिप लामिछाने [[इन्डियन प्रिमियर लिग|आईपीएल]] खेल्ने पहिलो नेपाली भएका छन्।