"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मोरङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{subst:TFAR nom | महिना = फेब्रुबरी | लेख = मोरङ जिल्ला {{subst:SUBPAGENAME}} | ल...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
<div style="background-color: #f5fffa; border: 1px solid #cef2e0; margin-bottom: 1em; padding: 0.5em 1em 1em; color: black;">
{{TFAIMAGE|Biratnagar.jpg|बिराटनगर प्रवेशद्वार}}
'''मोरङ जिल्ला''' ({{audio|morang.ogg|उच्चारण}}; [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] [[:en:Morang District|Morang District]]) [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्र, [[कोशी अञ्चल]]मा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा [[बिराट राजा]] को राजधानीको र मध्यकालमा [[लिम्बुवान]]को सबभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम राजा [[बुद्धिकर्ण राय खेवाङ]] हुन्। वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, [[सुनसरी जिल्ला|सुनसरी]] तथा [[झापा जिल्ला]]हरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। यो पूर्वमा [[झापा जिल्ला|झापा]] र पूर्वोत्तरमा यो [[इलाम]] संग जोडिएको छ भने उत्तरमा धनुकूटा पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा [[भारत]]को [[बिहार]]संग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर [[बिराटनगर महानगरपालिका|बिराटनगर]] हो । {{TFAFULL|मोरङ जिल्ला मोरङ जिल्ला}}
</div>
* '''अक्षर गणना''': {{अक्षर गणना|'''मोरङ जिल्ला''' ({{audio|morang.ogg|उच्चारण}}; [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] [[:en:Morang District|Morang District]]) [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्र, [[कोशी अञ्चल]]मा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा [[बिराट राजा]] को राजधानीको र मध्यकालमा [[लिम्बुवान]]को सबभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम राजा [[बुद्धिकर्ण राय खेवाङ]] हुन्। वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, [[सुनसरी जिल्ला|सुनसरी]] तथा [[झापा जिल्ला]]हरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। यो पूर्वमा [[झापा जिल्ला|झापा]] र पूर्वोत्तरमा यो [[इलाम]] संग जोडिएको छ भने उत्तरमा धनुकूटा पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा [[भारत]]को [[बिहार]]संग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर [[बिराटनगर महानगरपालिका|बिराटनगर]] हो ।}}