"२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{use dmy dates|date=February 2017}}
'''२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु''' [[नामिबिया]]मा संचालन हुँदैछ । डिभिजन-२ मा [[नेपाल]] सहित युएई, [[केन्या]], [[नामिबिया]], [[ओमान]] र [[क्यानडा]] सहभागी हुने छन् । ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ । [[नेपाल]] [[२०१७२०१९ बिश्वआइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप]]मा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो । डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन् ।<ref name="">http://visionkhabar.com/2018/01/5941</ref>
{{Infobox cricket tournament
| name = २०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु