"२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →Final |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{use dmy dates|date=February 2017}}
'''२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु''' [[नामिबिया]]मा संचालन हुँदैछ । डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन् । ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ । नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो । डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन् ।
{{Infobox cricket tournament
| name = २०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु
Line २३३ ⟶ २३४:
| toss =
}}
==बाह्र कडिहरू==
==सन्दर्भ सामग्रीहरू==
|